ramkrishnakapana.blogspot.com
महिलाको नजरमा पुरुष यस्तो हुनुपर्छ रे । मेरो आफ्नै ब्लग बाट
–अलिकति उमेर खाएको म्याचुरिटी कम्तीमा २३ बर्ष पुरा गरेको, भविष्यमा केहि गर्ने खालको हुनुपर्छ, सकभर जागिर खाएको भए बेष्ट अरे ।
–जिबन के बुझेको रे अनि व्यवाहारिक हुनप¥यो रे, यसोत महिलालाई भविष्यको बारेमा धेरै सोचेका हुन्छन ।
–अरुको अगाडि मेरो श्रीमान भन्न पाउनु पर्छ, जबकि तेरो श्रीमान त यस्तो उस्तो भन्ने होइन, अलिकति बोलिमा चेपारो भएको किनकी अरुलाइ सजिलै आफ्नो बस मा पार्न सक्ने खालको ।
–जिबनमा सुःख त चहिन्न तर रुन नपरे हुन्छ भन्छन अरे ।
–यदि लब म्यारिज हो भने त त्यो मन परेको केटोले पछि यसो उसो भनेर जिन्गदीको कुनै मोडमा माइति सम्झीन प¥यो भने लब गरेर गाकिहोस भन्नछन, तसर्थ जिबनमा अलिकति श्रीमति के हो चिन्न सक्ने खालको हुनपर्छ रे ।
–यदि विबाह भएको छैन भने वा हुँदै छ भने त्यो भन्दा अगाडि को समया भनेको भविष्यमा के गर्ला यस्तो ले भन्छन रे । तसर्थ गर्न केहि नसकेनि बोलीमा पक्का भएको हुन पर्छ ।
–जाँड रक्सी त कुरै नगरौ सबैले खान्छन तसर्थ जड्या पोइ नहोस कहिले काँही खाएको त्यै पनि नर्मल ड्रिङ्क खाने खालको तर बानी नपरेको भए हुन्थ्यो भन्नी हुन्छ रे ।
–रक्सी खाएर श्रीमती पिटेको त राम्रो नि होइन नि त्यस्ता सँग जान भन्दा त भन्नी हुन्छ रे त्यै भएर मन परेको व्यक्ति ले बरु केहि नखाओस भन्नी हुन्छ रे ।
–घरमा भन्दा बढी समया बाहिर दिने, खान बेलामा नआउने, दिन दिनै झगडा गर्ने, घर श्रीमति हुँदा हुँदै अन्त नजर घुमाएको जस्ता महिलालाई असय हुने खालका ब्यबाहार गर्दै गयो भने सकेसम्म सहने सुर्धान खोज्छन रे केहि नलागे हि बरु यो छोडेर अन्त जान्छु भन्नी सोच आउछ रे । तसर्थ यस्तो हुनहुन्न रे ।
–बाँकी रह्यो राम्रा को कुरा राम्रो त कसलाइ चाहान हुन्न र मेरो बुढा हेन्सी होस हिन्दा सुहावोस भनेर त्यसैले अलिकति ज्यान परेको मोटो भन्दा नि सलमान जस्तो रे रुप त छोरा मान्छेमा यउटै हो सबैको भन्छन रे ।
–पैसा अनि आर्थिक कारोबार महिलालाई दियो भने उनिहरु खुशि र ढुक्क हुन्छन रे ।
–सधैभरि माया नै गर्न पर्छ रे कुनै मोडमा रिसायो भने नि अन्तै पल्केर होला भन्छन रे ।
–सम्पत्ति भनेको त क्षणिक आनन्दा न हो तसर्थ जिबनमा अरुको नजरमा छि दुख पाइ त्यसलेत भन्नी हुनहुन्न रे ।
–जिबनमा सानो चिटिक्कको घर, अनि बालबच्चा भनेका नभइ नहुने आबश्यकता हो रे ।
तसर्थ माया गर्नु भन्दा अगाडि निम्न यि सामान्य बुँधा लाई ध्यान दिनुस है केहि राहत मिल्छकि पुरुष साथिहरुलाई ।

No comments:
Post a Comment